मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछाने भ्वाङ टाल्न खोज्छन्, नेताहरु नयाँ भ्वाङ पार्दै हिंड्छन् !

kathmandupati.com · Sun Nov 15 09:02:12 UTC 2026

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो समय मिडिया डिल गर्दा होस् वा सार्वजनिक मञ्चमा बोल्दा होस्, एउटा बाक्य बोल्न छुटाउँदैनन्, ‘पार्टी र सरकारका बीचमा कुनै विवाद र समस्या छैन ।’

शनिबार छठ पर्व मनाउन श्रीमती निकिता पौडेलसहित जनकपुर ओर्लिएलगत्तै शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सोही भनाइ दोहो¥याए । लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नहरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)