बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव पार्ला ?
clickmandu.com · Sun Nov 15 08:57:22 UTC 2026

काठमाडौ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन्।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा असर नगर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)