मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनको पूर्णतः विद्युतीय विमान सीई–२५एको चालकसहितको पहिलो परीक्षण उडान सफल

clickmandu.com · Sun Nov 15 08:57:39 UTC 2026

एजेन्सी । चीनले उड्डयन क्षेत्रमा अर्को महत्त्वपूर्ण प्राविधिक फड्को मारेको छ ।

चिनियाँ निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) द्वारा निर्मित पूर्णतः विद्युतीय व्यावसायिक विमान सीई–२५एले नोभेम्बर १४ मा चालकसहितको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)