मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनको विद्युतीय विमानले भर्‍यो उडान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने

nepalviews.com · Sun Nov 15 08:59:59 UTC 2026

काठमाडौं । चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ ।

१० टन तौलको उक्त विमानले शनिबार पूर्वी चीनको शान्दोङ प्रान्तस्थित बिन्झोउ सहरमाथि उडान गरेको थियो । परीक्षण उडानमा दुई पाइलट र एक उडान परीक्षण इन्जिनियर सवार थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)