मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

khabarhub.com · Sun Nov 15 09:05:45 UTC 2026

काठमाडौँ – टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गतका विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वर्णिम वाग्ले आइतबार स्वदेश फर्किएका छन् ।

सम्मेलनका क्रममा मन्त्री वाग्लेले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)