एनपीएलको तेस्रो संस्करणको अन्तिम खेलमा कर्णालीले बनायो १५३ रन
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २७ औँ खेलमा चितवन राइनोज र कर्णाली याक्स भिडिरहेका छन् । आफ्नो अन्तिम खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५३ रन बनायो ।
हुसेन तलातले ३३ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । त्यस्तै अरिफुल स्लामले १५ बलमा ३५ रन जोडे । गुल्सन झाले ६ बलमा १८ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)