‘नीलो सिन्दूर’ को नयाँ पोस्टर सार्वजनिक
himalpress.com · Sun Nov 15 09:03:20 UTC 2026

काठमाडौँ- नाटक ‘नीलो सिन्दूर’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पतिले पत्नीप्रति दर्साउन खोजेको प्रेमलाई उजागर गरिएको छ। नाटकमा न्याय, मानव गरिमा, राज्यको दायित्वको नैतिक द्वन्द्वलाई देखाउन खोजिएको छ।
मैथिली नाटकका लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक पुरिया विषयमा आधारित नाटकको मण्डला थियटरमा अहिले धमाधम रिहर्सल चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)