लमजुङमा दाइँ
himalpress.com · Sun Nov 15 09:04:31 UTC 2026

लमजुङको बेँसीसहर नगरपालिका-१०, लेतेमा आइतबार परम्परागत रूपमा गोरुको सहायताले दाइँ हाल्दै किसान। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि जिल्लाका विभिन्न स्थानमा अझै हलगोरुको सहायताले परम्परागत रूपमा दाइँ हाल्ने चलन कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)