मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ

kendrabindu.com · Sun Nov 15 09:07:54 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ३ किलो ५०० ग्राम गाँजासहित भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार विमानस्थलबाट बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)