मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

newspolar.com · Sun Nov 15 09:10:18 UTC 2026

इलाम। सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिनुभएको छ ।

चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)