एनपीएलको बिसौं अर्धशतक हुसेनको नाममा
clickmandu.com · Sun Nov 15 09:13:01 UTC 2026
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसेन तलतको नाममा लेखिएको छ । हुसेनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे ।
जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)