मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी र सरकारबीच कुनै मतभिन्नता छैन : रास्वपा महामन्त्री आचार्य

annapurnapost.com · Sun Nov 15 09:02:02 UTC 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन्।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनुलाई विरोधका रूपमा बुझ्न नहुने जिकिर गरे। उनले पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)