मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहुलाई आइजेनकोटको चेतावनी– यो राजनीतिक चालले मलाई केही फरक पार्दैन

nepalpress.com · Sun Nov 15 09:13:43 UTC 2026

काठमाडौं । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रिय एकताको सरकार गठन गर्ने नाममा राजनीतिक देखावटी गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि गरेको आह्वान अर्को राजनीतिक चाल मात्र भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)