जलविद्युत् आयोजनालाई आईपीओ जारी गर्न तोकियो यस्ता सर्त
ajakoartha.com · Sun Nov 15 09:03:00 UTC 2026

काठमाडौं -
सरकारले जलविद्युत् आयोजनालाई आईपीओ जारी गर्न नयाँ व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार कम्तीमा ५० प्रतिशत भौतिक प्रगति गरेका निर्माणाधीन जलविद्युत् आयोजनालाई व्यापारिक उत्पादन सुरु नभए पनि आईपीओ जारी गर्न दिने व्यवस्था गर्न लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)