जनकपुरधाममा छठको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
imagekhabar.com · Sun Nov 15 09:04:30 UTC 2026

काठमाडौं । जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् । यसका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूलाई आकर्षक रूपमा सजाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)