तामाको तार फेर्दा भएको थियो अमेरिकाभर ४ घण्टा उडान ठप्प
nepalviews.com · Sun Nov 15 09:12:25 UTC 2026

एजेन्सी । अमेरिकाभर शुक्रबार चार घण्टाभन्दा बढी समय हवाई उडान ठप्प हुनुको कारण पुरानो दूरसञ्चार प्रणालीको स्तरोन्नति गर्ने क्रममा उत्पन्न प्राविधिक समस्या रहेको खुलेको छ ।
अमेरिकाका यातायातमन्त्री सिन डफीले तामाको तारलाई फाइबर अप्टिक केबलले प्रतिस्थापन गर्ने क्रममा समस्या उत्पन्न हुँदा देशभरका हवाई उडान प्रभावित भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)