चितवनले पावर प्लेमा २ विकेट गुमायो
nepalviews.com · Sun Nov 15 09:18:06 UTC 2026
काठमाडौं । एनपीएलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पावर प्लेमा २ विकेट गुमाएर ४७ रन बनाएको छ ।
१४ रनमा देव खनाललाई सोमपाल कामीले आउट गरे । खनालले १३ बलमा १४ रन बनाए । कप्तान सिकन्दर राजा २ रनमै आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)