छठमा दिल्लीदेखि नेपालको विमान भाडा ८ हजार, पटनासम्म ४० हजार भारु!
canadanepal.com · Sun Nov 15 09:10:38 UTC 2026

काठमाडौं– चाडवाडको बेला नेपालमा मात्र नभएर भारतमा पनि विमान भाडा अचाक्लि महँगो रहने गरेको खबर सार्वजनिक भएको छ।
छठ पर्वमा दिल्लीदेखि पटनासम्मको ४० हजार भारतीय रुपैंया र अहमावाददेखि पटनाको ४४ हजार भारतीय रुपैंया भाडा रहेको भारतीय मिडियाले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)