गर्मीयामको जितपछि जाडोयाममा अनिश्चितता सामाना गर्दै भारतका जेनजी
bbc.com · Sun Nov 15 09:00:49 UTC 2026

जुलाई महिनामा दिल्लीको जन्तरमन्तरस्थित विरोध प्रदर्शन स्थलमा खुसीयाली छाएको थियो। सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक भएसँगै जेनजी युवाहरूको आन्दोलनले उनलाई पद छाड्न बाध्य बनाएको थियो।
एकजना प्रदर्शनकारीले मुस्कुराउँदै मतिर फर्केर भने, "यो युवाहरूको जित हो।"
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)