मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन

kalakarmi.com · Sun Nov 15 09:15:45 UTC 2026

दाङ- मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी सुरु गरिएको मुक्तिनाथधामको रथयात्रा आइतबार दाङ आइपुगेको छ । कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका विभिन्न स्थान हुँदै दाङ आइपुगेको हो ।

दाङस्थित अम्बिकेश्वरी मन्दिरमा पुर्‍याइएको सो रथलाई मन्दिर परिषर भित्र केहीबेर राखेर पुजाआजाको अबसर उपलब्ध गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)