मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलालडीहरुको विदाई

newspolar.com · Sun Nov 15 09:22:39 UTC 2026

काठमाडौँ। नेपाल तेक्वान्दो संघको सल्लाहकार परिषदका अध्यक्ष श्री प्रकाश शम्सेर राणाले संघको कार्यालय, सातदोबाटोमा एक कार्यक्रम बिच दक्षिण कोरियामा सञ्चालन हुने ११ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी १४) मा सहभागी हुने खेलाडीहरु सहितको टिमलाई शुभकामना सहित विदाई गरेका छन्।

विश्व तेक्वान्दो महासंघ ९ध्यचमि त्बभपधयलमय ० को कार्यक्रम अनुसार दक्षिण कोरियाको मुजुमा २० देखि २२ नोभेम्बर २०२६, मा हुने विश्व पारा तेक्वान्दो प्रतियोगितामा (जी १४) नेपालको तर्फबाट खेलाडी दिपेश महतले २० नोभेम्बरमा ५८ केजी मुनि (के ४१) र अमिर भ्लोनले २१ नोभेम्बरमा ६३ केजी मुनी (के ४४) मा प्रतिस्पर्दा गर्ने संघका महासचिव एवं टिम व्यवस्थापक हेमन्त डाँगीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)