मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

१४ खर्ब डलर मूल्यांकनमा एन्थ्रोपिकको आईपीओ आउँदै, एआई क्षेत्रप्रति लगानीकर्ताको विश्वासको ठूलो परीक्षा

clickmandu.com · Sun Nov 15 09:26:07 UTC 2026

एजेन्सी । क्लड एआईको निर्माता कम्पनी एन्थ्रोपिकले ल्याउन लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रप्रतिको लगानीकर्ताको विश्वास जाँच्ने ठूलो परीक्षाका रूपमा देखा परेको छ ।

बढ्दो पूर्वाधार खर्चसम्बन्धी दायित्वका बाबजुद कम्पनीले करिब १४ खर्ब डलर मूल्यांकनको लक्ष्य राखेको छ । एसोसिएटेड प्रेस (एपी) को रिपोर्टअनुसार, एन्थ्रोपिकले प्रतिकित्ता ७० देखि ७८ डलरको आईपीओ मूल्य दायरा तय गरेको छ र आगामी बिहीबारदेखि एएनटी टिकर सिम्बोलमा सेयर कारोबार सुरु हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)