कर्णालीविरुद्ध चितवनको संघर्षपूर्ण ब्याटिङ
kendrabindu.com · Sun Nov 15 09:24:44 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २७औँ खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोजले ६.३ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ।
चितवनलाई जितका लागि अब ८१ बलमा १०६ रन आवश्यक छ। टोलीको हालको रनरेट ७.३८ छ भने आवश्यक रनरेट ७.८५ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)