मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास चुहिएर आगो लाग्दा घाइते भएकी महिलाको उपचार क्रममा मृत्यु

setopati.com · Sun Nov 15 09:26:59 UTC 2026

मोरङको रतुवामाईमा ग्यास चुहिएर भएको आगलागीमा जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।

रतुवामाई नगरपालिका–९ भौडा टोलकी भट्टराईको कीर्तिपुरस्थित बर्न अस्पतालमा आइतबार बिहान २:४५ बजे मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)