बाँदरको त्रासले खाद्यबाली छाड्दै भोजपुरका किसान, अदुवाखेतीमा आकर्षण
himalpress.com · Sun Nov 15 09:25:28 UTC 2026

भोजपुर- बाँदरले मकै, कोदोलगायतका खाद्यबाली नष्ट गर्न थालेपछि भोजपुरका किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरबाट बाली जोगाउन कठिन भएपछि उनीहरूले अदुवाखेतीलाई आम्दानीको विकल्प बनाउन थालेका हुन्।
बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पुर्याउने क्रम बढेपछि भोजपुर नगरपालिका-६ का किसानले अदुवाखेतीलाई प्राथमिकता दिन थालेका छन्। जमिनमुनि फल्ने भएकाले बाँदरबाट जोगाउन सकिने र बजारमा पनि राम्रो मूल्य पाइने भएपछि किसानको आकर्षण बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)