मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको सम्मानमा पोर्चुगलको नयाँ निर्णय, ७ नम्बर जर्सीको डिजाइन नै परिवर्तन

nepalpress.com · Sun Nov 15 09:33:31 UTC 2026

काठमाडौं । पोर्चुगलले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सम्मानमा राष्ट्रिय टोलीको ७ नम्बर जर्सीको डिजाइन नै परिवर्तन गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका रोनाल्डोले आफ्नो २३ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा लगाउँदै आएको ७ नम्बर जर्सीलाई पोर्चुगलले विशेष तरिकाले अमर बनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)