जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
arthadabali.com · Sun Nov 15 09:24:31 UTC 2026

काठमाडौँ / तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)