मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो स्थानमा उक्लिन आतुर काठमान्डुलाई सबैभन्दा ठूलो स्कोर बनाउने टोली पोखराको चुनौती

lokaantar.com · Sun Nov 15 09:37:11 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेल काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच खेलिनेछ ।

पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्रि रूपमा साँझ ५ बजे शुरू हुनेछ । जारी सिजनको एनपीएलमा यो २८औं खेल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)