एनपीएल : पावरप्लेमा चितवनको मध्यम सुरुवात
annapurnapost.com · Sun Nov 15 09:34:33 UTC 2026
काठमाडौंं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २७ औं खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले ३ विकेटको क्षतीमा ४७ रन बनाएको हो। चितवन राइनोजले छैटौं ओभरको अन्तिम बलमा कामिल मिशराको विकेट गयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)