मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरस्वती माविका पूर्वविद्यार्थी एकजुट, शंखबिर लामाको नेतृत्वमा समिति गठन

janaaastha.com

काभ्रेको चौरीदेउराली गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको विकास र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई संस्थागत गर्ने उद्देश्यले तदर्थ समिति गठन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)