कथावाचनमा पुराना र नयाँ गरेर तीन कथा प्रस्तुत
baahrakhari.com · Sun Nov 15 09:42:51 UTC 2026

काठमाडौं । कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत २०८० साउनदेखि प्रत्येक महिना आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको ३५औँ शृंखला सम्पन्न भएको छ ।
अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले विभिन्न पुस्ताका कथाकारहरूबीच व्यक्तिगत परिचय र फरक कालखण्डका कथाका विषयवस्तु, शैली, प्रयोगबारे एकार्कालाई जानकारी गराउन कथावाचन कार्यक्रम सुरु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)