रवि लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजार्चना
deshsanchar.com · Sun Nov 15 07:11:25 UTC 2026

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)