मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अर्घ्यले सजिएको जनकपुरधामको छठ घाट (तस्बिरहरू)

deshsanchar.com · Sun Nov 15 09:02:51 UTC 2026

जनकपुरधाम– छठ पर्वको आज मुख्य दिन। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। यसका लागि जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयमा श्रद्धालु भक्तजनको भीड लागेको छ। पूजाका सामग्रीसहित व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि छठ घाट पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)