मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता नियमावली पाँचौँ पटक संशोधन, अबदेखि बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

canadanepal.com · Sun Nov 15 09:46:43 UTC 2026

काठमाडौं - सरकारले नेपाल नागरिकता नियमावली, २०६३ लाई पाँचौँ पटक संशोधन गरेको छ। संशोधित नियमावलीले नागरिकता वितरण, प्रतिलिपि प्राप्ति, पुराना अभिलेखको प्रमाणीकरण तथा डिजिटल अभिलेख व्यवस्थापनसम्बन्धी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाएको छ।

गृह मन्त्रालयका अनुसार संशोधनपछि नागरिकताको प्रतिलिपि लिन सकिने अवस्था विस्तार गरिएको छ। साथै, नागरिकताको विवरण प्रमाणीकरण, अभिलेख संरक्षण र नागरिकता नम्बरको संरचनालाई समेत व्यवस्थित बनाउने नयाँ प्रावधान समेटिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)