मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रदर्शनको ५१औँ दिनमा ‘बाः एक योद्धा’, गुण सिनेमामा अझै दर्शकको साथ

barnanmedia.com · Sun Nov 15 09:42:17 UTC 2026

काठमाडौं । नेपाली चलचित्र ‘बाः एक योद्धा’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो।

प्रदर्शनको लामो यात्रा तय गर्दै ५१औँ दिनसम्म हलमा टिक्न सफल भएपछि चलचित्र निर्माण टोली उत्साहित बनेको छ। नेपाली चलचित्र क्षेत्रमा कुनै फिल्मले लामो समयसम्म प्रदर्शन निरन्तरता पाउनु दर्शकको साथ र हलको समर्थनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)