एनपीएलको बिसौं अर्धशतक हुसैनको नाममा
nepallive.com · Sun Nov 15 09:43:31 UTC 2026
काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे ।
जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)