काठमाण्डु महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता
kathmandupati.com · Sun Nov 15 09:46:52 UTC 2026

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ ।
महानगरले एक सूचना जारी गरी ‘काठमाण्डु जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)