अमेरिकामा पनि छठको रौनक, क्यालिफोर्नियादेखि न्युजर्सीसम्म सामूहिक पूजाको तयारी
sutranews.com · Sun Nov 15 09:52:16 UTC 2026

अमेरिका । नेपाल र भारतका विभिन्न क्षेत्रमा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइने छठ पर्वको रौनक यस वर्ष अमेरिकामा पनि देखिने भएको छ । प्रवासमा बसोबास गर्दै आएका नेपाली, भारतीय तथा दक्षिण एसियाली समुदायले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिँदै अमेरिकाका विभिन्न स्थानमा सामूहिक छठ पूजाको तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)