मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुस पहिलो साता कांग्रेस जिल्ला र त्यसलगत्तै प्रदेश अधिवेशन हुन्छ- सभापति थापा

setopati.com · Sun Nov 15 10:15:00 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी तयारी गरिएको बताएका छन्।

अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने र केन्द्रीय निर्वाचन समितिमार्फत् अधिवेशन मिति तय गरिने उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)