चौथो खेलको हारपछि भारतको पुनरागमन, न्युजिल्यान्डविरुद्ध सिरिज जित्यो
setopati.com · Sun Nov 15 09:57:00 UTC 2026
चौथो खेलमा लज्जास्पद हार बेहोरेको भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा पुनरागमन गर्दै न्युजिल्यान्डलाई २२ रनले पराजित गरेको छ। यससँगै भारतले पाँच खेलको एकदिवसीय सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको छ।
माउन्ट माउन्गानुईस्थित बे ओभलमा आइतबार भएको खेलमा भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.१ ओभरमा १८७ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)