मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्यूजिल्याण्ड विस्द्धको एक दिवसीय श्रृंखला भारतलाई, अन्तिम खेलमा २२ रनको जित

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा २२ रनको जित हासिल गरेसँगै भारतले श्रृंखला ३–१ ले जितेको हो ।

श्रृंखलाका शुरूआती दुई र अन्तिम खेल भारतले जित्दा तेस्रो खेल रद्ध भएको थियो भने चौथो खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो । योसँगै भारतले सात वर्षपछि न्यूजिल्याण्डमा एक दिवसीय श्रृंखला जित्न सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)