मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालको डिजिटल भविष्य कसले चलाइरहेको छ ?

nepalviews.com · Sun Nov 15 09:55:32 UTC 2026

हामी Technology प्रयोग गरिरहेका छौँ, कि बिस्तारै त्यसैमा निर्भर हुँदै छौँ?

Mobile Banking, Digital Payments, Social Media देखि Government Digital Services सम्म—technology ले हाम्रो जीवन सहज बनाएको छ। तर यससँगै एउटा महत्त्वपूर्ण प्रश्न पनि उठेको छ: हाम्रो Data कसको नियन्त्रणमा छ? नेपालको Digital Infrastructure कति सुरक्षित छ? र विदेशी Technology माथिको बढ्दो निर्भरताले हाम्रो National Security मा कस्तो प्रभाव पार्न सक्छ?

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)