पालिका अधिवेशन र उम्मेदवार छनोटमा एमालेले लिनुपर्ने दुई रणनीति
nepalpress.com · Sun Nov 15 09:59:41 UTC 2026

नेकपा एमाले पटक-पटक निर्वाचनमा पछारिएको छ। तर हरेक पटक धुलो टक्टक्याउँदै उठेको इतिहास पनि छ। यसपटक पनि पार्टी कार्यकर्ताले त्यही अपेक्षा गरेका छन्। तर विगतमा जस्तै केही कमजोरी सच्याउने, केही अनुहार बदल्ने र फेरि पुरानै शैलीमा अघि बढ्ने हो भने अपेक्षित परिणाम आउँदैन। अब पार्टीले आफ्नो संगठनात्मक अभ्यास र राजनीतिक कार्यशैलीमै केही आधारभूत परिवर्तन गर्नुपर्छ।
पार्टीको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ। यो भेला विगतको समीक्षा गर्ने र आगामी कार्यदिशा तय गर्ने अवसर बन्नुपर्छ। पार्टीलाई पुनः सशक्त राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न संगठन निर्माणदेखि उम्मेदवार छनोटसम्मका विषयमा नयाँ मान्यता स्थापित गर्न जरुरी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)