मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशिया बैंकले बीवाइडीका गाडी किन्न सहुलियत ब्याजदरमा विशेष सुविधा दिने 

nepalpress.com · Sun Nov 15 09:56:55 UTC 2026

काठमाडौं । एनआईसी एशिया बैंकले बीवाइडीका गाडी किन्न सहुलियत ब्याजदरमा विशेष सुविधा दिने भएको छ । एनआईसी एशिया बैंक र साइमेक्स इन्क प्रालिबीच ग्राहकहरूलाई लक्षित गर्दै यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले अब बीवाइडी ब्रान्डका हरेक गाडी खरिद गर्दा सहुलियत ब्याजदरमा विशेष सुविधा तथा छुटहरू प्राप्त गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)