मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय चुनावबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ- सभापति थापा

setopati.com · Sun Nov 15 10:04:56 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको बताएका छन्।

छठ मनाउन आइतबार सर्लाही ४ पुगेका सभापति थापाले स्थानीय निर्वाचन तिथिमितिबारे आयोगले दलका प्रतिनिधिहरूसँग छलफल गर्न लागेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)