मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रिस उठ्दा तुरुन्तै शान्त हुने ४ वैज्ञानिक उपाय! अपनाउनुहोस् ९० सेकेन्डको नियम

barnanmedia.com · Sun Nov 15 10:03:42 UTC 2026

रिस उठ्नु मानवीय स्वभाव हो। हरेक व्यक्तिलाई कुनै न कुनै समयमा रिस उठ्छ। तर अत्यधिक रिसले हाम्रो सोच्ने र सही निर्णय लिने क्षमतामा असर पार्न सक्छ। रिसको झोकमा बोलिएका शब्द र गरिएका व्यवहारले आफ्नै जीवन, परिवार तथा सम्बन्धमा नकारात्मक असर पुर्‍याउन सक्छन्।

मनोविज्ञानका अनुसार रिसलाई दबाउनु भन्दा त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न सिक्नु आवश्यक छ। रिस उठेको समयमा आफूलाई शान्त राख्न र आवेगमा निर्णय गर्नबाट बच्न यी चार उपाय उपयोगी हुन सक्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)