अब नागरिकताको प्रतिलिपि लिन जारी भएकै जिल्लामा धाउनु नपर्ने
nepalviews.com · Sun Nov 15 10:05:30 UTC 2026

काठमाडौं । नागरिकताको प्रमाणपत्र हराएमा वा नष्ट भएमा प्रतिलिपि लिन अब जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ ।
सरकारले नागरिकता नियमावली संशोधन गर्दै आफू बसोबास गरिरहेको अर्को जिल्लाबाट पनि प्रतिलिपि लिन सकिने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)