सरकार ढंगले चलेको छैन, घेराबन्दी चिर्न हामी सक्षम छौं -गगन थापा
kendrabindu.com · Sun Nov 15 10:02:23 UTC 2026

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ढंगले सञ्चालन हुन नसकेको टिप्पणी गर्दै आफूहरूले सामना गरिरहेका घेराबन्दी र अवरोधलाई चिर्दै अघि बढ्ने बताएका छन् ।
छठ मनाउन सर्लाही झरेका सभापति थापाले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अघिल्लो निर्वाचनबाट नागरिकले दिएको जिम्मेवारीअनुसार आफूहरू प्रतिपक्षमा बसेर सरकार सञ्चालनमा सहयोग र खबरदारी गरिरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)