मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शाहरुख खानका फिल्मी प्रतिद्वन्द्वी शरद कपुर फेरि चर्चामा, के गर्दैछन् अहिले ?

nepalpress.com · Sun Nov 15 10:09:21 UTC 2026

काठमाडौं । बलिउड अभिनेता शरद कपुर फेरि सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।

सन् १९९० र २००० को दशकमा हिन्दी तथा बंगाली चलचित्रमा खलनायक र सुरक्षाकर्मी अफिसरको भूमिका निर्वाह गरेर दर्शकमाझ लोकप्रिय बनेका उनी पछिल्लो समय आफ्नो स्वास्थ्य अवस्था र चारवटा पाल्तु कुकुरका कारण चर्चामा आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)