मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या, १० लाखभन्दा बढी यात्रु प्रभावित

corporatenepal.com · Sun Nov 15 09:42:08 UTC 2026

काठमाडौं । अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

अमेरिकी संघीय उड्डयन प्रशासन ९एफएए० ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने भएकाले सप्ताहन्तसम्म हवाई सेवा प्रभावित हुने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)